गोल्छा हाउसको विराटनगर कार्यालयमा आगलागी
####good
विराटनगर- विराटनगर स्थित गोल्छा हाउसको कार्यालयमा आगलागी भएको छ। विधुत सर्ट भइ कार्यलयमा आगलागी भएको एसपी विश्वराज पोखरेलले बताए।
समयमै आगलागी नियन्त्रण हुँदा गम्भिर क्षति हुन नपाएको पोखरेलले जानकारी दिए। प्रहरी, सशस्त्र प्रहरी र स्थानियवासीले आगो नियन्त्रणमा लिएका थिए।


####




,

0 comments

Write Down Your Comment