Sajha Sawal Episode 317: Dispute on President & Constitution Writing
####good
प्रमुख राजनीतिक दलहरूले एक वर्षभित्रै संविधान लेखनको काम पूरा गर्ने भनी चुनावी घोषणापत्रमा उल्लेख गरेपनि शक्ति बाँडफाँड र दलहरूबीचको विवादले समयमै संविधान लेखिएला त? अहिले नै सत्ता र शक्तिका लागि विवादित दलहरूले सरकार र संविधान कसरी निर्माण गर्लान् त? नेपाली कांग्रेस र नेकपा एमालेबीच विवाद बनेको राष्ट्रपतिको व्यवस्थाका बारेमा विवादित दलहरु र कानून व्यवसायीबाट मतदाताहरू के जान्न चाहन्छन् त? छलफलका लागि साझा सवालमा आज नेपाली कांग्रेसका नेता एवं नवनिर्वाचित सभासद रमेश लेखक, नेकपा एमालेका नेता एवं नवनिर्वाचित सभासद भीम आचार्य र संवैधानिक कानूनका ज्ञाता डा. विपिन अधिकारी हुनुहुन्छ ।
####
.jpg)




0 comments
Write Down Your Comment