Sajha Sawal Episode 318: Situation of Abolished Bonded Laborers
####good
के देशमा अझै पनि बँधुवा मजदूरहरू छन्? मुक्त कमैया, हलिया, हरूवा र चरूवाको अहिलेको अवस्थाको बारेमा धनगढी नगरपालिकाको मनेहरास्थित मुक्त कमैया शिविरमा रेकर्ड गरिएको यो साझा सवालमा हामीसँग भूमिसुधार तथा व्यवस्था मन्त्रालय, बसोबास व्यवस्थापन शाखाका प्रमुख लक्ष्मणकुमार हमाल र भूमि अधिकारकर्मी जगत देउजा हुनुहुन्छ
####
.jpg)



0 comments
Write Down Your Comment