कतार एयरवेजको ३० प्रतिशत छूट योजना
####good
कतार एयरवेजको जनवरी २० देखि २२ तारिखसम्म हुने उडानमा छुट योजना लागू गरेको कम्पनीले जनाएको छ । युरोप, मध्य पूर्व, अपि|mका, एसिया, अष्ट्रेलिया र अमेरिकी मुलुकहरुमा हुने उडानमा यो योजना लागू हुनेछ । तर फिलाडेल्पिmया र इडनवर्गबाट उडान सुरु हुने यात्रामा भने यो सुविधा उपलव्ध नभएको जानकारी एयरवेजद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
१७ वर्षअघि विश्वव्यापी उडान क्षेत्रमा सहभागी कतार एयरवेजका हाल एक सय २९ वटा हवाइजहाज छन् । विश्वका विभिन्न मुुलुकमा गरी एक सय ३४ ठाउँमा यसको उडान सेवा उपलव्ध छ ।
####
.jpg)




0 comments
Write Down Your Comment