समाचार
»
एक घण्टाभित्र अस्पतालको सेवा सुचारु गर्न सर्वोच्चको आदेश
एक घण्टाभित्र अस्पतालको सेवा सुचारु गर्न सर्वोच्चको आदेश

६ माघ, काठमाडौं । सर्वोच्च अदालतले स्वास्थ्य सेवामा हड्ताल नगर्न अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश प्रकाश वस्तीको एकल इजलासले अस्पताल अत्यावश्यकीय सेवा भएको भन्दै आदेश प्राप्त भएको एक घण्टाभित्र सेवा सुचारु गर्न आदेश दिएको हो ।
0 comments
Write Down Your Comment