समाचार
»
लोडसेडिङ बढ्यो, भोलिदेखि दैनिक १२ घण्टा लोडसेडिङ (नयाँ तालिकासहित)
लोडसेडिङ बढ्यो, भोलिदेखि दैनिक १२ घण्टा लोडसेडिङ (नयाँ तालिकासहित)
काठमाडौं, पौष २० । नेपाल विद्युत प्राधिरणले लोडसेडिङको समयावधी फेरि बढाएको छ । प्राधिकरणले आइतबार ९भोलि० देखि लागू हुने गरी सातामा ८० घण्टा विद्युत कटौती हुनेसहितको नयाँ तालिका सार्वजनिक गरेको हो । यसअघि दैनिक ९ घण्टासम्म हुँदै आएको लोडसेडिङ आइतबारदेखि दैनिक सरदर १२ घण्टासम्म हुनेछ ।
प्राधिकरणले दिनको दुई पटक गरी दैनिक १२ घण्टासम्म लोडसेडिङ हुने तालिका सार्वजनिक गरेको हो
0 comments
Write Down Your Comment