आखाको परेला उखाल्दा लाग्ने रोगहरु
####good
. नसा सम्बन्धि रोग लाग्ने सम्भावना त झन् ग्यारेन्टी नै हुन्छ किनकि अति संबेदनसिल अङ्ग भाको कारणले यस्तो केहि छिन को रमाइलो अनि आफु राम्रो देखिने आसामा धेरै नेपाली नारि हरुले आफ्नो स्वास्थ्य मा खेलबाड गरिरहेका छन् हाम्रो अस्पताल मा त्यस्ता कैयौं रोगि हरु उपचार का लागि आएका छन् तर आखाको सुछ्म नसा हरु नै छुट्टिने र मंसक्पेसिमा हराउने हुदा अप्रेसन गर्दा पनि आसंभव छ तेसैले आखा को र आफ्नो स्वास्थ्यको लागि पनि उमेर छदा वा बैषमा राम्री देखिन परेला मिलाउने कम ज्यादै घातक छ र खतरनाक छ
यसको साथै पुरुस हरुले पनि आफ्नो दरि जुँगा उखल्ने क्रम पनि बढ्दो छ यो पनि आखाको लागि अनि सवास्थ्यको लागि हानिकारक छ तेसैले सबैले यो क्रियाकलाप नगर्नु नै बेस हुनेछ किनकि यसको उपचार असम्भव छ यसकारण कसैले पनि यो काम नगर्नु हुन सल्लहा दिन चाहन्छु
डाक्टर भोला रिजाल
बरिस्ठ आखा,नसा तथा मस्तिस्क रोग बिसेसज्ञ
बिर अस्पताल काठमाडौँ
आँखा उपचार साखा
नेपाल
####
.jpg)




0 comments
Write Down Your Comment