गसिप : रेजिनाको बिहेमा शोभितले भने, ‘आजको हाइलाइट मै होला’
####good
शोभित आउने वित्तिकै रेजिना र उनका पति केही समयका लागि हराए । जसका कारणले पनि शोभितले लामै समय रेजिनालाई भेट्न पर्खनुपर्यो । अनलाइनखबरसँग कुरा गर्दै शोभितले बिहेको हाइलाइट आफू र आफूले ल्याएको गिफ्ट नै भएको प्रतिक्रिया दिए । चलचित्रकर्मीले पनि शोभित बस्नेतसँग विभिन्न खालका कुरा गर्दै उनलाई जिस्काएको स्पष्ट देखियो । लण्डनमा बस्दै आएका सुरज पोख्रेलसँग रेजिनाले शनिबार बिहे गरेकी हुन् ।
####
.jpg)




0 comments
Write Down Your Comment