होलीको रंगमा हेलिए युवा युवती
####good



शुक्रबार सडकमा रंग लगाएका युवा युवती देखा परेका छन् भने कसैले पनि बाटामा पानीबाट भिजेर हिँड्नु परेको छैन । यसैक्रममा ‘एल एण्ड एस मोडल म्यानेजमेन्ट’ ले शुक्रबार होली मनाएको छ । विभिन्न मोडलहरुले आपसमा रंग खेलेर होली मनाएका छन् । यसरी होलीको रंगमा झुम्नेहरुमा दीपक कार्की, नवीन लम्साल, पुष्प खड्का, सुशील सिटौला, सुनील बिके, रितिक शाही, सलोना बज्राचार्य, महिमा जोशी, स्मारिका थापा, शशी श्रेष्ठ र प्रतिमा थापालगायत थिए । उनीहरूका रंगीन हर्कतलाइ अनलाइनखबरले क्यामेरामा कैद गरेको छ ।
####
.jpg)




0 comments
Write Down Your Comment