हाँडीगाउँमा गहना खोज्ने जात्रा सम्पन्न (भिडियोसहित)
####good
काठमाडौं, वैशाख ३ । काठमाडौंको हाँडीगाउँमा गहना खोज्ने जात्रा आज सम्पन्न भएको छ । हाँडीगाउँस्थित गहना पोखरीमा टुँडाल देवीको खटलाई पोखरीभित्र तीनपटक परिक्रमा गराएपछि देवीको गहना खोज्ने गरिन्छ ।त्यस क्रममा पोखरी बाहिर टुडाल देवीकी बैनीको खटलाई पनि परिक्रमा गराइन्छ ।
गत सोमबार भाटभटेनीको मूर्तिलाई टुँडाल देवीमा लगेपछि हाडीगाउँ जात्रा सुरु भएको थियो ।
####
.jpg)




0 comments
Write Down Your Comment