क्रिकेट खेलाडीलाई कपिलवस्तुमा भव्य सम्मान
####good
राष्ट्रिय क्रिकेट टिम सम्मान समारोहको आयोजनामा तौलीहवामा गरिएको कार्यक्रममा टोलीका सदस्यहरु शक्ति गौचन, सागर पुन, अमृत भट्टराई र राहुल विश्कर्मालाई सम्मान गरिएको हो ।
बंगलादेशमा जारी टी–२० विश्वकपमा नेपाल र नेपालीको प्रतिष्ठा उँचो राख्न सफल उनीहरुलाई बाजागाजासहित नगरको परिक्रमा गराइको थियो । खेलाडीहरुलाई प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरेले सम्मानपत्र र मायाको चिनोको रुपमा बुद्ध मूर्ति प्रदान गरेका थिए ।
####
.jpg)




0 comments
Write Down Your Comment