मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु
####good
बुटवल, वैशाख ५ – बुटवल १३ नरहपुरमा मोटरसाइकलको ठक्करबाट एक महिलाको ज्यान गएको छ ।
लु १० प ८३४१ नम्बरको मोटरासाइकलले ठक्कर दिँदा बुटवल ११ बस्ने ६५ वर्षीया तुल्सादेवी ज्ञवालीलाई ठक्कर दिएको थियो ।
ठक्करबाट घाइते ज्ञवालीको उपचारको क्रममा लुम्बिनी अञ्चल अस्पताल बुटवलमा ज्यान गएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
####
.jpg)



0 comments
Write Down Your Comment