यौन शक्तिबर्द्धक बुटी खाँदा ज्यान गयो
####good
बुधबार राति दशरथचन्द नगरपालिका-४ पल्लाचौडालीका ३६ वर्षीय भुवन लोहारको मृत्यू भएको हो ।
औषधीको बढीमात्रा खाएर बेहोस भएका लोहारको उपचारका क्रममा जिल्ला अस्पतालमा बैतडीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनले दिउँसो दार्चुलाका एक जडिबुटी ब्यापारीबाट गाउँमै किनेको 'मिठो' नामको बुटी खाएका थिए । यो जडिबुटी यौनशक्ति बढाउन र चिसोबाट बच्न प्रयोग गरिन्छ ।
####
.jpg)



0 comments
Write Down Your Comment