२० हजार मुसा पुज्न दशनार्थीको घुइँचो
####good



मानिसहरु यहाँ मुसालाई भगवानको रुपमा पुज्न आउँछन् ।’ मन्दिरमा भगवानको मूर्ति पनि छन् । श्रद्धालुहरु मन्दिरमा जाँदा पूजा गर्छन् । तर, उनीहरु मुसालाई खुसी पर्ने प्रयास गर्न भुल्दैनन् । उनीहरु मिठाइ र बदाम मुसालाई दिन्छन् । मन्दिरमा खैरो र सेतो रंगका मुसाहरु छन् । सेतो मुसा भने निकै कम देखिन्छ । मन्दिरमा दर्शन गर्न जाँदा सेतो मुसा देखियो भने भगवानको आर्शिवाद प्रस्त भएको समान हुने भक्तहरु बताउँछन् । मन्दिरको नियम अनुसार त्यहाँ कुनै कारणबाट पनि मुसा मार्नु पाप हो । कसैले मारेमा सुन वा चाँदीको मुसा बनाएर मन्दिरमा चढाएर पाप मोचन गर्ने परम्परा समेत रहेको छ ।
####
.jpg)






0 comments
Write Down Your Comment