प्रचण्डकी बुहारी सिर्जनाले चुनाव जितिन्
####good
७ बैसाख, पोखरा । एकीकृत नेकपा माओवादीको कास्की जिल्ला अधिवेशनमा प्रचण्डकी बुहारी सिर्जना त्रिपाठी बुहमतले निर्वाचित भएकी छन् ।
प्रकाश दाहालले बिना मगरसँग विवाह गरेपछि पीडित बनेर छोरोसँगै माइतमा बस्दै आएकी सिर्जना अब पार्टीको निर्वाचित जिल्ला सदस्य बनेकी छन् । कुल ३८ जना जिल्ला कमिटी सदस्यमध्ये सिर्जनाले १ सय २३ मत पाएकी छन् ।
सिर्जनालाई जिल्लाका सबै कार्यकर्ताले समर्थन जनाएपछि उनी आइतबार जिल्ला कमिटी सदस्यमा बुहमतले चुनिएको एमाओवादी स्रोतले जनायो ।

####




,

0 comments

Write Down Your Comment