कहाँ लुकाइयो नारायणहिटीको श्रीपेच ?
####good
नारायणहिटी संग्रहालय घुम्ना आउने सर्वसाधारणको श्रीपेच हेर्ने इच्छा अधुरो भएको छ। संग्रहालय अवलोकन गर्न आएका अधिकांश आगन्तुकहरुले आगन्तुकपुस्तिकामा नारायणहिटी संग्रहालयको ऐतिहासिक सामाग्री अवलोकन गरेपनि श्रीपेच हेर्न नपाएको गुनासो लेख्ने गरेको आजको नेपालसमाचार पत्रमा

रक्षा मन्त्रालयले उदासिनताको कारणलर् गर्दा एक वर्षअघि श्रीपेच राख्ने बुलेटप्रुफ शोकेस तयारी भइसक्दा पनि श्रीपेच राख्न नसकेको संग्रहालयले करिब २ करोड रुपैयाँ लागतमा गत चैतमा शोकेस तयारी गरी श्रीपेच राख्ने ठाउँमा सीसीटिभिसहितको सुरक्षाको बन्दोबस्त गर्दा रक्षा मन्त्रालयले श्रीपेच राख्न स्वीकृति दिएको छैन।नेपाली सेनालाई सोको बारेमा कुनै जानकारी दिएको छैन।

####




0 comments

Write Down Your Comment