ढुंगाले किचेर श्रीमतीको हत्या
####good
गुल्मी, जेठ ९ - गुल्मीको फोक्सिङ्गमा एक व्याक्तिले ढुंगाले किचेर श्रीमतीको हत्या गरेका छन् ।
फोक्सिङ्ग गाविस ४ निवासी ३७ वर्षका नरबहादुर सार्कीले आफ्नै श्रीमती २७ वर्षीया कुमारी सार्कीको ढुंगाले थिचेर हत्या गरेका हुन ।
बिहीबार राति नै सार्कीले श्रीमतीको हत्या गरेको भएपनि विहान मात्र घटनाको रहस्य खुलेको थियो । घटनाका विषयमा स्थानीयवासीहरुले प्रहरीलाई जानकारी गराएपछि नरबहादुरलाई अहिले प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
####
.jpg)


.jpg)

0 comments
Write Down Your Comment